सिंहपुरका थारु सामुहिक भाेज खाँदै

असोज २२, २०७६


कञ्चनपुर -शैंको टीकापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका सिंहपुरका थारु समुदाय सामूहिक रुपमा भोज खाँदै । थारु समुदायमा दशैंको टीकापछि मान्यजनको घरमा भोज खाने चलन रहेको छ ।  रासस/राजेन्द्रप्रसाद पनेरु


ADVERTISEMENT

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस