चिनियाँ राष्ट्रपतिको स्वागतका लागि यसरी चिटिक्क बन्दैछ काठमाडौं [फोटोफिचर]

असोज २२, २०७६

काठमाडौं- मित्रराष्ट्र गणतन्त्र चीनका राष्ट्रपति शी चिनफिङको राजकीय भ्रमणको अवसर पारेर अरनिको राजमार्गअन्तर्गत बबरमहलमा नेपाल चिनाउने विभिन्न तस्बिर अङ्कित बोर्ड राखेर झकीझकाउ बनाईंदै ।


ADVERTISEMENT

दुई दिने भ्रमणका लागि राष्ट्रपति शी शनिवार काठमाडौंमा आउँदैछन् । तस्बिर : रत्न श्रेष्ठ/रासस

तश्वीर : सुरेन्द्र श्रेष्ठ/लोकान्तर 

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस