१९ असार २०८३, शुक्रबार

कांग्रेस बैठकमा गच्छदार

कांग्रेस बैठकमा गच्छदार
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिकोे बैठकमा सहभागी उपसभापति विजयकुमार गच्छदार। उनीविरुद्ध अख्तियारले हालै मात्र भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तस्वीर : रोशन सापकोटा/रासस

 कांग्रेस पार्टी केन्द्रीय कार्यलय ललितपुरको सानेपामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिकोे बैठक बस्दै । तस्वीर: रोशन सापकोटा/रासस


 

salt training

कमेन्ट गर्नुहोस्