२२ असार २०८३, सोमबार

सांसद हाजिर गरेर टाप, आज पनि पुगेन गणपूरक संख्या

फागुन १९, २०७६
सांसद हाजिर गरेर टाप, आज पनि पुगेन गणपूरक संख्या
फाइल फोटो

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गरेका छन् ।

नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५  को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् ।

प्रतिनिधि सभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्