सामाजिक सञ्जाल फेसबुकले भविष्यको योजका बारेमा कही महत्वपूर्ण योजनाहरु सार्वजक गरेको छ । फेसबुकले गरेका केही महत्वपूर्ण घोषणा यस्ता रहेका छन् ।

मंगललबार फेसबुकका प्रमुख मार्क जुकरवर्गले भविष्यमा सामाजिक सञ्जाल मार्फत मानिसहरुबीचको कुराकानीमा क्यामराको मूख्य भूमिका रहने बताएका छन् । कम्पनीले डेभलोपर्सलाई फेसबुकका लागि नयाँ किसिमका क्यामरा इफेक्ट्स तयार गर्नका लागि प्रेरित गरेको जनाएको छ । जसले चाढैं नै परिक्षणवाला भर्सन ल्याउने छन् । चाढै नै फेसबुक क्यामरा एपमा एआरु इफेक्स वाला फ्रेममा देख्न पाइने छ ।
सन् २०१४ मा फेसबुकले ओसियूएलयूएस भीआरको अधिग्रहण गरेको थियो । त्यसपछि जुकरबर्गले भीआरलाई सामाजिक सञ्जालका लागि महत्वपूर्ण मान्दै आएका छन् र मंगलबार यस विषयमा केही कार्यक्रम ल्याइएको छ । कम्पनीले बीटा भर्सनमा एक फेसबुक स्पेसेस नामा एप लञ्च गरेको छ जसको सहायतमा अब मानिस आफ्ना साथी तथा नातेदारसँग नयाँ दुनियामा भेट गर्न सक्ने छन् ।
यो एपले नयाँ डिजिटल अवतारका रुपमा काम गर्ने छ ताकि तपाई भीआरबाट आफ्नो साथीसँग भेटघाट गर्न सक्नुहुनेछ । फेसबुक तपाई फोटोबाट तपाईको स्वरुप बनाउने छ जसालाई तपाईले नियन्त्रण गर्न सक्नु हुने छ ।
भेटघाटका क्रममा तपाई प्राविधिक मार्कले लेख्न सक्नहुनेछ । ३६० डिग्रि भिडियो देख्न पाउन हुने छ । र , मेसेन्जरको माध्यमबाट अर्का साथीसँग फोनमा कुराकानी गर्न सक्नु हुनेछ ।
फेसबुकले जबबाट मेसेन्जर प्लेटफर्मको लागि खुल्ला गरेको छ तबबाट च्याट बक्समा तिब्र रुपमा विकास भएको छ । तर नयाँ च्याटलाई खोज्न यति सजिलो भने छैन । फेसबुकले यसका लागि होम स्की्रनमा ‘डिस्कवर ट्याब’को पहुच दिएको छ । अब मेसेन्जरमा तीन श्रेणी हुनेछन् । रिसेन्ट्ली युज वाट्स, ट्रेण्डिङ वाट्स र सर्च फिड ।
मेसेन्जरेको नयाँ प्रावधान अुनसार अब तपाई एक या एक भन्दा धेरै मानिसको थर्ड पार्टी एप या व्यवसायबारेको कुराकानी सम्भव हु्ने छ । उदाहरणका लागि अब प्रयोगकर्ता मेसेन्जरमा कुनै च्याटका का्रममा कुनै गानालाई च्याटमा हल्न सक्छ र सवैले उक्त गीत एकैपटक सुन्न सक्छ ।
फेसबुकले भविष्यका लागि नयाँ क्रिएटिभ तथा अत्याधुनिक प्रविधि तथा एपलाई बढाउनका लागि डेभलपर्स सर्किल नामको एक नयाँ योजनाको शुरुवात गरेको छ । यो कार्यक्रम हरेक डेभलपर्सका लागि विना पैसामा खुल्ला रहनेछ । जसमा सवै डेभलपर्स मिलेर भविष्यका लागि काम गर्न सक्नेछन् ।