कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता डा. रणबहादुर रावलले गत माघदेखि सञ्चालन हुन नसकेको प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारको कुनै सुरसार नदेखिएको आरोप लगाएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइसरको संक्रमण, सीमा अतिक्रमण, शान्ति सुरक्षा जस्ता गम्भीर प्रश्नका विषय सदनमा छलफलका लागि चाँडोभन्दा चाँडो प्रदेशसभा सञ्चालन गर्न प्रदेश सरकारसँग जोडदार माग गरे ।
प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई लिएर कुनै रणनीति बनाएर अगाडि बढ्न नसकेको नेता रावलले उल्लेख गरे । ‘अलग्गै ठाउँमा आइसोलेसन वार्ड बनाएर यावत् कुराप्रति ध्यान दिन जरुरी छ,’ उनले भने ।
जनताले आशा र अपेक्षा गरेको दुईतिहाइ बहुमतको प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सरकारले छिटोभन्दा छिटो प्रदेशसभा सञ्चालन गरेर गम्भीर सवालमा आफूहरूले छलफल गर्न पाउनुपर्ने बताए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...