×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसले रगत डल्लो पार्ने गरेको देखेपछि चिकित्सकहरू आश्चर्यचकित

बैशाख ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको न्युयोर्क शहरमा मार्च महिनाको अन्त्यतिर कोरोनाभाइरस फैलिएपछि माउन्ट सिनाइ अस्पतालका चिकित्सकहरूले रोगीहरूको रगतमा अनौठो कुरा भइरहेको देखे । 

Muktinath Bank

रोगीहरूको विभिन्न अंगमा रगत बाक्लिएको र डल्लो परेको संकेत चिकित्सकहरूले पाए । भाइरसले यस्तो खतरनाक तरिकाले शरीरलाई ध्वस्त पार्ने रहेछ भन्ने कुरा त्यहाँका अनि अन्य ठाउँका चिकित्सकहरूले बुझे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माउन्ट सिनाइमा मिर्गौलारोग विशेषज्ञहरूले मिर्गौलामा रगत जमेर डल्लो परेको भेटे । फोक्सोरोग विशेषज्ञहरूले भेन्टिलेटरमा बसेका कोभिड–१९ रोगीहरूको फोक्सोका धेरै भागमा रगतै नभएको देखे । स्नायुचिकित्सकहरूले रगत जमेर डल्लो भएका कारण स्ट्रोकका रोगीको संख्या बढेको पाए । 


Advertisment
Nabil box
Kumari

‘यो रोगले रगतका डल्ला बनाएको देख्दा आश्चर्य लाग्यो,’ माउन्ट सिनाइका न्युरोसर्जन डा जे मोच्चोले बताए । जवान रोगीलाई कोभिड–१९ को पहिलो लक्षण नै स्ट्रोक देखिएको केही चिकित्सकहरूले बताएका छन् । 

Vianet communication
Laxmi Bank

विभिन्न क्षेत्रका चिकित्सकहरूले आआफ्नो कुरा देखेपछि उपचारको नयाँ पद्धति विकास गरेका छन् । अब रोगीहरूले रगत जम्नुअघि नै रगत पातलो बनाउने औषधिको भारी डोज लिन थालेका छन् । 

‘शायद रगत डल्लो पर्न दिइएन भने रोग कम गम्भीर बनाउन सकिन्छ,’ डा डेभिड राइसले भने । तर उच्च जोखिममा रहेका केही रोगीहरूमा यो नयाँ उपचार लागू गरिनेछैन किनकि रगत पातलो बनाउँदा मस्तिष्क तथा अन्य अंगमा रक्तश्रावको सम्भावना बढ्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x