३० असार २०८३, मंगलबार

कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण, मुलुकभर संक्रमितको संख्या २ सय ७६

कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण, मुलुकभर संक्रमितको संख्या २ सय ७६

कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।  

मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५,३४ र ४४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरूको स्वाव प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो । 

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्