०२ साउन २०८३, शनिबार

सरकारको निवेदन सर्वोच्च अदालतले गर्‍यो खारेज, लकडाउन रहेसम्म कर तिर्नुनपर्ने

सरकारको निवेदन सर्वोच्च अदालतले गर्‍यो खारेज, लकडाउन रहेसम्म कर तिर्नुनपर्ने

लकडाउन कायम रहँदासम्म कुनै पनि प्रकारको कर तिर्नुनपर्ने गरी सर्वोच्च अदालतले फैसला गरेको छ ।

यसअघिको अन्तरिम आदेश खारेजीको माग गर्दै अर्थमन्त्रालयउले बुझाएको रिट खारेजी गर्दै सर्वोच्च अदालतले यस्तो व्यवस्था गरेको हो । 

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाशकुमार ढुंगानाको इजलाशले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदै सरकारको दाबीलाई खारेज गरिदिएको हो ।

यसअघि सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्रमा कर तिरे हुने गरी अन्तरिम आदेश जारी गरेको थियो ।

अर्थमन्त्रालयले सो आदेश खारेजीको माग गर्दै सर्वोच्चमा पुनः रिट दायर गरेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्