×

NMB BANK
NIC ASIA

भारतीय सैनिकले चिनियाँ सेनाविरुद्ध किन हातहतियार प्रयोग गर्न सकेनन् ?

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत–चीन सीमामा रहेका भारतीय सैनिकहरूसँग हतियार त थियो तर विगतका सम्झौताका कारण उनीहरूले हतियार उपयोग नगरेको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् । 

Muktinath Bank

विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारतीय सेनालाई हातहतियार विना नै कसले चिनियाँ सैनिककहाँ पठाएको भनी प्रश्न सोधेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको जवाफ दिँदै विदेशमन्त्रीले भने, ‘सीमामा तैनाथ गरिएका सबै जवान हतियार लिएरै हिँड्छन् । अनि पोस्ट छोड्दा त झन् उनीहरूसँग हतियार हुन्छ नै । जुन १५ मा गलवानमा तैनाथ जवानहरूसँग् पनि हतियार थियो । तर सन् १९९६ र २००५ मा भारत–चीन सन्धिका कारण आमनेसामने स्थितिमा जवानहरूले बन्दूक प्रयोग गर्दैनन् ।’


Advertisment
Nabil box
Kumari

सोमवार राति गलवानमा भएको हिंस्रक भिडन्तमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । 

Vianet communication
Laxmi Bank

तर विदेशमन्त्रीको जवाफले भारतीयहरू सन्तुष्ट छैनन् । 

पत्रकार राहुल पण्डितले ट्वीट गरेर भने, ‘ठीक छ, जवानहरूसँग हतियार थियो । म सम्झौताको कुरा पनि बुझ्छु । तर तपाईंको कमान्डिङ अफिसरको शरीरबाट कीला र काँडेतारले मासु लुछ्दा पनि हतियार उपयोग गर्न सक्नुहुन्न भने हतियार बोकेको के अर्थ ?’

पत्रकार आशुतोषले विदेशमन्त्रीको जवाफमा आपत्ति जनाउँदै भने, ‘विदेशमन्त्रीजी, तपाईंको ट्वीटले कुरा खोल्ने भन्दा पनि लुकाउने काम गरेको छ । भारतीय सैनिकहरूसँग हतियार थियो भने आत्मरक्षाका लागि त्यसको उपयोग किन गरिएन ? यसको उत्तर दिनुस् । यो राष्ट्रिय सुरक्षाको विषय हो । केही नलुकाउनुस्, सत्य कुरा मात्र बताउनुस् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x