×

NMB BANK
NIC ASIA

काठमाडौंका १६ र ललितपुरका ३ चलचित्र हलले तिरेनन् करोडौं कर

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं र ललितपुर महानगरपालिकामा सञ्चालित चलचित्र हलहरूले कर नतिरेको पाइएको छ । काठमाडौंका १६ र ललितपुरकाका ३ चलचित्र हलले कर नतिरेका हुन् । 

Muktinath Bank

महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार काठमाडौँ महानगरपालिकामा सञ्चालित चलचित्र हलहरूले २०७५/७६ मा चलचित्र शुल्क नबुझाएकोले दाखिला गर्न १६ चलचित्र घरहरूलाई २०७६-४-९ मा पत्राचार गरेको भए तापनि उक्त शुल्क दाखिला भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै लेखापरीक्षणको छनौटमा परेका चलचित्र हलहरूबाट लाग्ने कर रु.६ करोड ५० लाख ७७ हजार र ललितपुर महानगरका ३ चलचित्र हलहरूबाट लाग्ने कर रु.२ करोड ९ लाख २९ हजारमा प्रचलित कानून अनुसार लाग्ने ब्याज समेत हिसाब गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

कार्यालयले महानगरपालिकालाई  आफ्नो क्षेत्रभित्रवाट उठ्नु पर्ने मनोरञ्जन कर पहिचान तथा यकिन गरी असुल सुझाव समेत दिएको छ ।

Vianet communication
Laxmi Bank

प्रदेश आर्थिक ऐन, २०७५ को दफा ४ मा ३ नं. प्रदेशको हकमा चलचित्र घरहरूमा चलचित्र प्रदर्शन गर्न दर्शकहरूबाट प्रति टिकट ५ प्रतिशतका दरले मनोरञ्जन कर असुल गरी त्यस्तो करको ३ प्रतिशत स्थानीय सञ्चित कोष र २ प्रतिशत प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x