×

NMB BANK
NIC ASIA

पाकिस्तानको पैसामा चीनको झण्डा किन ?

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०१५ मा पाकिस्तानले निकाल्ने २० रुपैयाँको सिक्कामा चीनको झण्डा अंकित गर्यो । पाकिस्तानको स्टेट बैंकले स्मारक सिक्काका रूपमा चीन र पाकिस्तानको मैत्री सम्बन्धलाई दर्शाउन यो कदम उठाएको थियो ।

Muktinath Bank

सन् २०१५ लाई चीन र पाकिस्तानका बीचमा 'मित्रताको आदानप्रदान वर्ष' मानिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा देशको सिक्का या नोटमा अर्को देशको झण्डा अंकित गर्ने काम विश्वभर विरलै हुन्छ । तर चरम आर्थिक अभावमा गुज्रिरहेको पाकिस्तानलाई चीनले आर्थिक सहयोग गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

दक्षिण एसियामा भारतसँग ठूलो दुश्मनी रहेको पाकिस्तानका जनताले चीनसँग पाकिस्तानको सम्बन्धलाई राम्रो नजरले हेर्ने गर्छन् ।

Vianet communication
Laxmi Bank

सिक्काको बीचमा दाहिनेतिर पाकिस्तानको झण्डा छ भने बायाँतिर चीनको झण्डा छ । त्यसको वरिपरी 'एयर अफ फ्रेन्ड्ली एक्सचेन्ज २०१५' लेखिएको छ ।

चिनियाँ झण्डा अंकित गर्ने पाकिस्तानको यो कदमको भारतमा विरोध भएको थियो । दक्षिण एसियामा चीनलाई जबर्जस्ती प्रवेश गराउन खोजेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका थिए ।

पाकिस्तानले विगत ४० वर्षमा केही दर्जन मात्र यस्ता स्मारक सिक्काहरू निकालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x