×

NMB BANK
NIC ASIA

लद्दाखको देप्साङमा चिनियाँ सेनाले भारतलाई विस्थापित गरिसकेको हो ?

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाखको देप्साङमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले टिक्न नदिएको खबरहरू आएका छन् । 

Muktinath Bank

बिहीवार भारतका रक्षामन्त्री राजनाथ सिंहले लद्दाखमा चीनसँगको सीमामा गश्ती गर्ने प्रक्रिया पहिलेदेखि नै चलिआएको र यसका विषयमा कुनै भ्रम नरहेको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सैनिकहरूलाई सीमामा गश्ती गर्न संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने पनि उनले बताएका थिए । पहिले जसरी नै गश्ती हुने गरेको र त्यसमा परिवर्तन नभएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

तर दी इन्डियन एक्सप्रेस पत्रिकामा छापिएको खबरअनुसार, उत्तरी लद्दाखको देप्साङमा धरातलीय यथार्थ पूरै भिन्न छ । 

Vianet communication
Laxmi Bank

मे महिनामा वास्तविक नियन्त्रण रेखामा गतिरोध शुरू हुनुभन्दा एक महिनाअघिसम्म भारतीय सैनिकहरूलाई पांगोङ त्सोमा रहेको फिंगर ८ देखि वास्तविक नियन्त्रण रेखासम्म गश्ती गर्न दिने गरिएको थियो । 

तर चिनियाँ सेनाले देप्साङका पाँचवटा परम्परागत गश्ती विन्दुबाट बाटो दिन अस्वीकार गरेको छ । चीनले पोइन्ट १०, ११ए, १२ र १३ मा मार्च महिनाबाटै भारतीय सैनिकलाई जान नदिएको भारत सरकारकै शीर्ष सूत्रहरूले बताएका छन् ।

यी पाँचैवटा गश्ती विन्दु वास्तविक नियन्त्रण रेखा नजिक छन् र भारतकै क्षेत्र हुन् । सरकारी सूत्रहरूले भारतीय सैनिकहरूलाई जान नदिइएको त्यो क्षेत्र कति ठूलो छ भनी बताएनन् । अनुमानमुताबिक त्यो ५० वर्गकिलोमिटर छ । 

यी गश्ती विन्दुहरू सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छन् । तिनलाई आफ्नो नियन्त्रणमा लिएर चिनियाँ जनमुक्ति सेनाले भारतीय सैनिकहरूलाई हटाउन सफल भएको देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x