२० असार २०८३, शनिबार

पूर्व सभामुख महराकी धर्मपत्नीको निधनमा नेता खनालद्वारा दुःख व्यक्त

कात्तिक १९, २०७७
पूर्व सभामुख महराकी धर्मपत्नीको निधनमा नेता खनालद्वारा दुःख व्यक्त
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य  कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारजनमा  समवेदना व्यक्त गरेका छन् ।

सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्