×

NMB BANK
NIC ASIA

नयाँ वर्षसँगै रिया चक्रवर्तीको बलिउडमा पुनः प्रवेश हुँदै

पुस १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको ६ महिनाभन्दा पनि बढी समय घर्किसकेको छ । तर, अहिलेसम्म उनको मृत्युको कारणबारे पत्ता लाग्न सकेको छैन । 

Muktinath Bank

यस केससँग जोडिएका कैयौंको जिन्दगीमा गहिरो प्रभाव पनि परेको छ । यस्तैमध्येकी एक हुन् कलाकार रिया चक्रवर्ती । जो शुरुवातबाटै यो केसमा जोडिएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्तका परिवारले रियाविरुद्ध उजुरी दर्ता गरेका थिए । धोखाधडी गरेको आरोप थियो । तर, सिबीआईको छानबिनका क्रममा रिया निर्दोश पाइएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

ड्रग्स केससँग जोडिएपछि उनको बलिउडमा करिअर नै चौपट भएको छ । जसलाई ठूलो फिल्ममा काम गरेको देख्न चाहन्थे दर्शक । तर, अब उनीसँग कुनै ठूलो फिल्म छैन । 

Vianet communication
Laxmi Bank

एक वर्षजति उनको सर्वव्यापी आलोचना भए पनि नयाँ वर्षको उमंगसँगै पुनः उनलाई आफ्नो करिअरमा पाइला टेक्ने मौका मिलेको छ ।

खबर अनुसार रुमी जाफरीको एक फिल्मबाट रियाले रिइन्ट्री गर्दैछिन् । साथै उनी अमिताभ बच्चनसँग पनि देखिने भएकी छन् ।

सुशान्त केसका कारण उनलाई निकै क्षति पुगेको छ । निर्माता पनि उनलाई लिनका लागि समस्या मानिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x