×

NMB BANK
NIC ASIA

चीनले बनायो ‘एलियन हेर्ने आँखा’

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तरिक्षमा एलियन, एस्टेरोइड र उल्कापिण्डहरूको सूचना दिने पेरुस्थित आर्सिबो टेलिस्कोप भत्केपछि चीनले संसारका लागि नयाँ टेलिस्कोप बनाएको छ । 

Muktinath Bank

चीनको यस विशाल टेलिस्कोपमार्फत संसारभरिका वैज्ञानिकले एलियन र पृथ्वीतिर आउने उल्कापिण्डको जानकारी पाउनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरीज अफ चाइनाले यस विशालकाय टेलिस्कोपको १० प्रतिशत समय संसारभरिका वैज्ञानिकलाई दिने बताएको छ । टेलिस्कोपबाट अन्तरिक्षको निगरानी गर्ने टाइमटेबल अगस्ट १ सम्ममा जारी गरिनेछ । 


Advertisment
Nabil box
Kumari

टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर एपर्चर स्फेरिकल टेलिस्कोप हो । यो दक्षिणपश्चिम चीनको गुइचो प्रान्तको पिङताङ क्षेत्रको पहाडमा राखिएको छ । यसलाई थ्याँयान अथवा स्वर्गको आँखा नाम दिइएको छ । 

Vianet communication
Laxmi Bank

उक्त क्षेत्रमा रहेको गाउँका मानिसलाई अर्को ठाउँमा सारिएको छ । उनीहरूलाई विद्युतीय चुम्बकीय किरणबाट जोगाउनका लागि त्यसो गरिएको हो । 

यस टेलिस्कोपमा ५०० मिटर व्यासको गोलाकार डिश एन्टिना छ । यसमा ४४ सय ५० वटा त्रिकोणात्मक प्यानल लगाइएको छ । 

अनि यसमा दुई हजारवटा यान्त्रिक चक्काहरू छन् जसले रेडियो टेलिस्कोपलाई सबै दिशामा घुमाउन मद्दत गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x