×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको १३ महिना, मृतक संख्या २० लाख नाघ्यो

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभरि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । गत्वर्ष डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको महामारीले एक वर्ष एक महिनाको अवधिमा करिब २० लाख सङ्क्रमितको मृत्यु भएको हो ।

Muktinath Bank

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म २० लाख नौ हजार ५९५ जनाको मृत्यु भ छ । एक वर्षको अवधिमा नौ करोड ३८ लाख ६९ हजार १८९ जना ब्यक्ति सङ्क्रमित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० लाख सङ्क्रमितको मृत्यु हुनु आफैंमा डरलाग्दो तथ्याङ्क रहे पनि विज्ञहरुले मृतकको संख्या योभन्दा धेरै बढी हुने अनुमान गरिएको छ । उक्त तथ्याङ्कमा पुष्टि भएकाको संख्या मात्रै समेटिएको छ । जस अनुसार सङ्क्रमणको परीक्षण (डाइग्नोसिस)नभई मृत्यु हुनेको संख्या उक्त तथ्याङ्कमा जोडिएको छैन् ।


Advertisment
Nabil box
Kumari

सीएनएनले कोभिड–१९ बाट मृत्यु हुनेको संख्यालाई एयरबसको दुर्घटनासँग दाँजेको छ । विश्वकै सबैभन्दा ठूलो ब्यवसायिक उडान एयरबस ए३८० ले करिब ५४४ जना यात्रु अटाउने क्षमता राख्छ । एकवर्षभित्र प्रतिदिन ५४४ यात्रु क्षमताका दशवटा एयरबस दुर्घटना हुँदा मृत्यु हुने यात्रु बराबरको संख्या कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

Vianet communication
Laxmi Bank

विश्वका अझै कतिपय देशमा परीक्षण दर मापन थोरै छ । जसले गर्दा अतिरिक्त मृतकको संख्या लाखौंमा हुनसक्ने विज्ञको दाबी छ । सिटलस्थित यूनिभर्सिटी अफ वाशिंगटनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएशन’का निर्देशक डा. क्रिष्टोफर मुर्रेका अनुसार अधिक मृत्युको विश्लेषणले तथ्याङ्कमा समेटिएका मृतकको पाँच भागको एक भाग दर्ता नभएको सुझाउँछ । “हामीले कुल मृतक संख्याको २० प्रतिशत अझै बढी हुनसक्छ ।”–उनले प्रष्ट्याए ।

“इक्वेडर, पेरु र रुस जस्ता राष्ट्रमा तथ्याङ्कमा समेटिएको भन्दा करिब ३००–५०० प्रतिशत अत्याधिक मृत्यु भएको छ । तर हामी कहाँ स्पष्ट तथ्याङ्क रहेको स्थानमा यथार्थ मृतक औसतमा २० प्रतिशतले बढ्नेछ ।”– डा. मुर्रेले बताए ।

महामारी जारी रहेकै बेला खोप अभियान समेत सुरु भइसकेको छ । उक्त अभियान अन्तर्गत विश्वका सबै ब्यक्तिसमक्ष खोप पुग्न वर्षौं लाग्न सक्छ । तर अभियानकै बीच महामारी अझै तीब्र गतिमा फैलिदै गएको छ । मृतकको संख्या सधैंभन्दा बढ्दो छ । कोभिड–१९ महामारीमा सङ्क्रमणबाट पहिलो दश लाख मृतक संख्या पुग्न आठ महिना समय लागेको थियो । तर पछिल्लो दश लाख सङ्क्रमितको मृत्यु पछिल्लो चार महिनाभन्दा कम समयमा भएको छ ।

अमेरिकासहित जर्मनी, स्वीडेन, इन्डोनेसिया, इजरायल र जापान यतिबेला महामारीको सबैभन्दा खतरनाक समयबाट गुज्रिरहेका छन् । पछिल्ला केही साता यता विश्वब्यापी रुपमा कोभिड–१९ को सङ्क्रमण दश करोड पुग्न लागेको छ ।

अमेरिकामा सबैभन्दा बढी मृतक संख्या छ । ब्राजिल, भारत र मेक्सिको त्यसपछि सबैभन्दा बढी मृत्यु हुने राष्ट्रहरु हुन् । विश्वको प्रत्येक कुनामा भाइरसको प्रकोप पुगेको छ । तर विश्वबाट अलग्गिएका केही टापू तथा साना राष्ट्रमा सङ्क्रमणबाट हुने मृत्यु गणना गरिएको छैन  । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x