कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनको जीतलाई पचाउन सकेका छैनन् । त्यसैले गर्दा बाइडनलाई गृहराज्य डेलावेयरबाट वाशिङटन डीसी आउन सरकारी विमान पनि ट्रम्पले उपलब्ध गराएनन् ।
त्यसपछि बाइडन निजी बोइङ ७३७ चढेर वाशिङटन गए । त्यसअघि उनले आफ्ना मृत छोरा बोप्रति शब्दश्रद्धा व्यक्त गर्दै आँखामा आँसु ल्याएका थिए ।
ट्रम्पले बाइडनलाई अपमान गरेको भए पनि सन् २०१७ मा तत्कालीन ओबामा प्रशासनले ट्रम्प परिवारका लागि न्युयोर्कमा एयर फोर्स वान विमान पठाएको थियो ।
बाइडन परिवार वाशिङटनमा अवतरण गरेलगत्तै ट्रम्पले २० मिनटको बिदाइ सन्देश दिएका थिए । त्यसमा उनले बाइडनको नाम लिएनन् अनि बधाई पनि दिएनन् ।
अमेरिकाको स्थानीय समयअनुसार बुधवार बिहान ट्रम्प परिवार बाइडनहरूलाई अभिवादन नगरिकनै वाशिङटनबाट बाहिर जानेछन् । उनले एयर फोर्स वानमा चढ्नुअघि एन्ड्रुजमा बिदाइ समारोह आयोजना गर्ने भएका छन् ।
ट्रम्पले बाइडनलाई बेवास्ता गर्दा मेलानियाले पनि जिल बाइडनलाई घरमा आतिथ्य नगर्ने भएकी छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...