×

NMB BANK
NIC ASIA

१ करोडको लगानीमा रसुवामा ४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ ।

Muktinath Bank

शिव नीलाद्री पर्वत जानेक्रममा केही समय बासस्थान लिनुभएको धार्मिक मान्यताअनुरूप पवित्र भूमिको धार्मिक आस्थालाई थप प्रगाढ बनाउने उद्देश्यले ४६ फिट अग्लो शिवमूर्ति स्थापना गर्ने गृहकार्य अगाडि बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूप्रति आस्था राख्ने भक्तजनलाई निरन्तर दर्शन दिन भगवान् शिवले उत्पन्न गराई छाड्नुभएको शिलामा पुस्तौँपुस्तादेखि श्रद्धालु भक्तजनले पूजा आराधना गर्दै आएकोे पवित्र भूमिलाई विस्तार गर्ने उद्देश्यले शिवमूर्ति स्थापना गर्ने गृहकार्य अगाडि बढाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

शिवमूर्ति स्थापनाका लागि करीब रु एक करोड लाग्ने अनुमान रहेको र रू ६० लाख व्यवस्थापन भइसकेको छ । सो रकममध्ये कालिका गाउँपालिकाले रु २५ लाखको साथै प्रदेश संसद् प्रभात लामाबाट रू ३५ लाख प्राप्त भइसकेको छ ।

Vianet communication
Laxmi Bank

थप रकम जुटाउने प्रयास जारिरहेको नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिले जनाएको छ । शिलामूर्ति रहेको मन्दिर परिसरभित्र सार्वजनिक स्थानको अभाव भएका कारण कालिगढबाट तयार भएको मूर्ति स्थापना गर्न रू छ लाख ७५ हजार बराबरको दुई रोपनी १० आना जग्गा खरीद गर्ने कामसमेत बुधबार सम्पन्न भएको छ ।

पुराणअनुसार समुद्रमन्थनपछि निस्केको कालकुट विष सेवन गर्दा डाह र छट्पटीले शिखर ठाउँको खोजी गर्दै भौतारिँदै महादेव नीलाद्री पर्वत जाँदै गर्दा जिबजिबेको थुम्कामा बाससस्थान लिनुभएको हो ।

शिवले नीलो कण्ठ लिएर बास लिनुभएकै कारण जिबजिबे थुम्काको शिलालाई नीलकण्ठ महादेव नामकरण भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष रत्नप्रसाद पौडेलले बताए ।

जिबजिबेस्थित मानव बस्तीको बीच भागमा अवस्थित धार्मिकस्थलको संरक्षण र प्रवद्र्धन गर्ने कार्य विसं २०६८ देखि शुरू गरिएको र पहिलो चरणमा तत्कालीन संविधानसभा सदस्य जनार्दन ढकालले मन्दिरको जीर्णाेद्धार एवं सत्तल निर्माण गरी सहयोग गरेकाले नित्य पूजाआजाका साथै पुजारी बस्न सहजता थियो ।

नीलकण्ठ महादेव स्थानमा बालचर्तुदशी, शिवरात्रि, जनैपूर्णिमा एवं तीज पर्वका दिन भव्य मेला लाग्ने गरेको छ । मेलाका बखत हिन्दू तथा बौद धर्मावलम्बीका हजारौँ भक्तजन आउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x