×

NMB BANK
NIC ASIA

टोक्यो ओलम्पिक रद्द हुने हल्ला चले पनि आयोजना गर्ने जापानको निश्चय

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जापान सरकारले टोक्यो ओलम्पिक आयोजना गर्न दृढ निश्चय देखाएको आयोजकहरूले शुक्रवार बताएका छन् । 

Muktinath Bank

सन् २०२० मा हुनुपर्ने ओलम्पिक कोरोनाभाइरसका कारण स्थगित भएर सन् २०२१ मा गर्ने सहमति बनेको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले आयोजना पूरै रद्द गरिन सक्ने भनी समाचार प्रकाशित भएपछि जापान सरकारको निश्चय सार्वजनिक भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार टाइम्स अफ लन्डन पत्रिकाले जापानको सत्तारूढ गठबन्धनका एक वरिष्ठ सदस्यलाई नाम नलिइकन उद्धृत गर्दै महामारीका कारण ओलम्पिक आयोजना गर्न नसकिने निष्कर्ष निकालेको खबर दिएको थियो । तर जापानी अधिकारीहरूले यस खबरको तत्कालै खण्डन गरे । 


Advertisment
Nabil box
Kumari

टोक्यो २०२० आयोजकहरूले एक बयान जारी गरेर ओलम्पिक आयोजन गर्ने दृढनिश्चय प्रधानमन्त्री योशिहिदे सुगाले गरेको बताए । पूर्व सतर्कता अपनाएर ओलम्पिक आयोजना गर्ने विषयमा बैठकहरू चलिरहेको जानकारी पनि उनले दिए । 

Vianet communication
Laxmi Bank

शुक्रवार बिहान जापानी संसदमा बोल्दै सुगाले सुरक्षित ओलम्पिक समारोह आयोजनका लागि सबैसँग मिलेर काम गर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x