×
Bajaj Top
Khukuri
FONEPAY

बाहिरियो रेखा थापाको मौनताको रहस्य

काठमाडाैं | माघ १३, २०७७

NTC
TVS INSIDE

अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापा पछिल्लो समय के गर्दैछिन् ? कहाँ व्यस्त छिन् ? कसैलाई थाहा छैन । उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका पनि छैनन् । कुनै चलचित्रको छायांकनमा पनि उनको व्यस्तता देखिएको छैन ।

Sanima Bank
morang Auto yamaha

दैनिक विभिन्न किसिमका स्ट्याटस आउने उनको फेसबुकबाट आजभोली खासै केहि पोस्ट भएको पनि छैन ।  आखिर रेखा गुमनाम किसिमले के गर्दैछिन् ? धेरैका लागि चासो हुन सक्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनी निकट स्रोतका अनुसार रेखा नयाँ चलचित्रको तयारीमा जुटेकी छन् । उनले आगामी वैशाखदेखि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको छायांकन सुरु गर्नेछिन् । केहि समय अघि उनले निर्देशक रेनशा राइलाई चलचित्रको निर्देशन दिने कुरा आएको थियो ।

तर, अहिले रेनशा आफ्नै चलचित्रमा व्यस्त छिन् । रेखाको चलचित्रबाट उनले हात झिकेकी छिन् । रेखाले निर्माण गर्ने चलचित्रलाई उनी आफै निर्देशन गर्ने बताइएको छ । चलचित्र एक्सन प्रधान हुने रेखा स्रोतको भनाई छ । हाल उनी चलचित्रको स्क्रिप्टका साथै आफ्नो ज्यान घटाउन व्यस्त छिन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले यो चलचित्रका लागि २० किलो तौल घटाएको रहस्य बाहिर आएको छ । यो चलचित्रमा कुन अभिनेता हुन्छ त्यो अहिलेसम्म खुलाइएको छैन । तर, स्रोतका अनुसार नयाँ अभिनेतालाई रेखाले भित्र्याउने छिन् । उनले लामो समयदेखि प्रशिक्षक राखेर एक्सन सिकिरहेकी छिन् ।

भिजु पार्कीले रेखालाई एक्सन कट सिकाइरहेका छन् ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँ...

माघ १२, २०७८

बलिउड अभिनेत्री अनन्या पाण्डे नयाँ फिल्म गहराइयांको प्रमोसनमा व्यस्त छिन् ।  प्रमोसनका क्रममा उनले बोल्डनेस देखाइरहेकी छन् । उनी रातो रंगको छोटो बोल्ड ड्रेसमा देखिइन् । उक्त कपडा लगाएर हिँड्नै उनलाई मुश्किल ...

माघ १०, २०७८

बलिउड अभिनेत्री सोफी चौधरी आफ्नो लुक र स्टाइलिस स्टाइलका कारण निकै चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू आफ्ना फ्यानहरूसँग भिडियो शेयर गरिरहन्छिन् ।  यसैबीच उनको एउटा तस्वीर भाइरल भइरहेक...

माघ ५, २०७८

माघ १९ गतेबाट सिनेमा हल प्रवेश गर्ने तयारी गरिरहेको ‘म यस्तो गीत गाउँछु २’ अब सो मितिमा प्रदर्शन नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दोस्रो पटक पनि रिलिज मिति स्थगित भएको हो ।  ...

माघ ११, २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्म गहराइयांको प्रमोसनमा व्यस्त छिन् ।  प्रमोसनका क्रममा दीपिका सुन्तला रंगको बोल्ड कपडामा देखिइन् । तर प्रशंसकहरूलाई दीपिकाको यो कपडा मन परेन ।  प्रमोसन गर्...

माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...