२२ जेठ २०८३, शुक्रबार

पाँच वर्षीया छोरीलाई बलात्कार गर्ने ३८ वर्षीय बुवा समातिए

पाँच वर्षीया छोरीलाई बलात्कार गर्ने ३८ वर्षीय बुवा समातिए

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ  । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् ।

 स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्