२२ असार २०८३, सोमबार

यस्तो देखियो प्रतिनिधि सभा पुनःस्थापनापछि प्रचण्ड-नेपाल पक्षको विजय जुलुश [फोटोफिचर]

फागुन १२, २०७७
यस्तो देखियो प्रतिनिधि सभा पुनःस्थापनापछि प्रचण्ड-नेपाल पक्षको विजय जुलुश [फोटोफिचर]

प्रतिनिधि सभा पुनःस्थापनाको खुसियालीमा नेकपाको प्रचण्ड-नेपाल पक्षले विजय जुलुश गरेको छ ।

बुधवार दिउँसो रत्नपार्कस्थित शान्ति वाटिकामा नेताहरू देव गुरुङ र पम्फा भुसाल लगायतका नेताहरूको नेतृत्वमा विजय जुलुश गरिएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू सदर गरिदिएपछि प्रचण्ड-नेपाल पक्षले आफ्नो जित भएको भन्दै विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।

तस्वीरमा हेर्नुहोस् -

salt training

कमेन्ट गर्नुहोस्