×

NMB BANK
NIC ASIA

मोदीले नर्सलाई भने– जनावरलाई लगाउने मोटो सुुई हान्ने त हैनौ ?

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा सोमवारदेखि वृद्ध र रोगी मानिसका लागि खोप कार्यक्रम शुरू गरिएको छ । 

Muktinath Bank

सोमवार बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीले एम्स अस्पताल पुगेर कोरोनाको खोप लगाए अनि त्यसको तस्वीर ट्वीट गरेर देशवासीहरूलाई खोप लगाउन अपील गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीलाई खोप लगाउने नर्स पुडुचेरीकी हुन् भन्ने थाहा पाएपछि उनले तमिलमा कुरा गर्ने कोशिश गरे । 


Advertisment
Nabil box
Kumari

मोदीलाई खोप लगाउनका लागि खटिएको टोली नर्भस थियो तर उनले टोलीलाई आश्वस्त पारे ।

Vianet communication
Laxmi Bank

नर्सलाई सहज बनाउन उनले जिस्कँदै भने, ‘पशुलाई हान्ने सुई लगाउन लागेको त हैन ?’ 

पहिला त मोदीको कुरा नर्सले बुझिनन् । 

त्यसपछि मोदीले भने, ‘नेताहरूको छाला निकै मोटो हुन्छ । उनीहरूका लागि विशेष मोटो सुईको प्रयोग गर्न लाग्नुभएको त छैन नि ?’

यो सुनेर नर्स हाँसिन् । 

मोदीले कोभ्याक्सिनको डोज लिनुअघि कन्सर्न फर्म भरेका थिए किनकि यसको ट्रायल पूरा भएको छैन । फर्म भरेपछि भारतीय समयअनुसार ६ बजेर २५ मिनेटमा मोदीलाई खोपको पहिलो शट सिस्टर निवेदाले लगाएकी हुन् । 

त्यसको आधा घन्टासम्म मोदी एम्समै अब्जर्भेसनमा बसे । त्यसक्रममा एम्सका निर्देशक डा रणदीप गुलेरिया पनि उपस्थित थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x