२१ असार २०८३, आइतबार

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

फागुन १८, २०७७
प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन् ।
    रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने दावी गरे । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्