×

NMB BANK
NIC ASIA

भारतसित गोप्य वार्ता गरेको हो ? यसो भन्छन् पाकिस्तानका परराष्ट्रमन्त्री

बैशाख १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र भारतबीच कुनै पनि किसिमको गोप्य वार्ता नभएको बताएका छन् । 

Muktinath Bank

दुई मुलुकबीच ब्याकडोर च्यानल वा तेस्रो पक्षको सहायताले कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार टर्कीको टेलिभिजन च्यानल टीआरटीवर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले गोप्य वार्ताका दाबीलाई खारेज गरे । ‘अहिले उनीहरूसँग हाम्रो कुनै वार्ता छैन । संयुक्त अरब अमिरातले कुनै किसिमको मध्यस्थता गरेको छैन ।’


Advertisment
Nabil box
Kumari

उनले भने, ‘पाकिस्तान र भारत दुवै दक्षिण एसियाका आणविक हतियार सम्पन्न मुलुक हुन् । यूएईसँग दुवैको राम्रो सम्बन्ध छ । तर दुई देशबीच अहिले कुनै पनि किसिमको कुराकानी छैन ।’

Vianet communication
Laxmi Bank

पाकिस्तान वार्ताबाट पछि नहटेको बरू भारतले जहिले पनि वार्ता टार्न खोजेको उनले बताए । 

उनले भारतबाट उत्तेजक गतिविधि भइरहेको आरोप लगाए र पाकिस्तान आफ्ना सबै छिमेकीसँग सुमधुर सम्बन्ध चाहन्छ भने । आफूहरूको आर्थिक विकासका लागि शान्ति आवश्यक रहेको उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x