२२ असार २०८३, सोमबार

काठमाडौं उपत्यकामा मात्र झण्डै ३६ सय संक्रमित थपिए

बैशाख १९, २०७८
काठमाडौं उपत्यकामा मात्र झण्डै ३६ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा एकै दिन कोरोनाका ३ हजार ५ सय ९५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

त्यसमध्ये काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि हुँदा २७ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्