×

NMB BANK
NIC ASIA

यस्तो छ सेयर बजारमा उछाल आउनुको कारण

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

देशमा  कोरोना कहर  चाप  बढिरहँदा  सेयर  बजारमा  भने उछाल  आएको  छ।  निषेधाज्ञाका  कारण देशका   अधिकांश   जिल्लामा   व्यापार–व्यवसाय ठप्पप्रायः हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ। जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ। 

Muktinath Bank

साताको  पहिलो  कारोबार  दिनमा  नेप्से परिसूचक ५४.२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ। यो नयाँ रेकर्ड हो। त्यस्तै,  कारोबार  पनि  १०  अर्ब  ४०  करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ। यो उच्च कारोबार हो।नेप्सेको  अनलाइन  सिस्टममा  सुधार आउँदा,    बजारमा प्रशस्त  तरलता  हुँदा  र विदेशमा बस्ने नेपालीले  समेत  सहजै लगानी  गर्नसक्ने  अवस्थाका  कारण अहिलेको   बजार बढेको लगानीकर्ताहरुको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारको नजरमा बजार बढ्नुको कारण–   अहिले  पुँजी  बजार  बढ्नुमा  विभिन्न  कारण  रहेका छन्। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बैङ्कहरूमा प्रशस्त  तरलता  रहेको  छ।  ८  र  त्योभन्दा  पनि कम  प्रतिशत  ब्याजमा  तीन÷चार  दिनमा  ऋण  पाइने अवस्था छ। ऋण  लगानी  गर्न  बैङ्कहरू  सम्पूर्ण  कागजात बोकेर  घरघरसम्म  पुगेको  अवस्था  छ।


Advertisment
Nabil box
Kumari

  बैङ्कको बेस  रेट  घटेको  छ।  गत  वर्ष  अनलाइन  सेवाको विकास  हुन  नसक्दा  करिब  ५०  दिन  बजार  बन्द गर्नुपरेको  थियो।  अहिले  त्यसमा  निकै  सुधार भएको छ। जसका कारण मार्केटमा स्वदेश विदेश जहाँसुकैबाट पनि लगानी आउन सम्भव भएको छ।अहिले  गैरआवासीय  नेपालीले  ठूलो  मात्रामा आफन्तको  नाममा  सेयर  लगानी  गरिरहेका  छन्। कोरिया, जापान र खाडी मुलुकबाट पनि ठूलो मात्रामा लगानी आइरहेको छ। मेरो अनुमानअनुसार कोरिया र  जापानबाट  मात्र  करिब  १०  खर्बभन्दा  बढी  पुँजी भित्रिनसक्ने  अवस्था  छ।  अन्य  मुलुकमा  रोजगारी गर्नेले पनि डिम्याटमा लगानी थुपारिरहेका छन्। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x