×

NMB BANK
NIC ASIA

नोभाभ्याक्सको खोप ९० प्रतिशत प्रभावकारी, भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको नोभाभ्याक्स कम्पनीले कोरोनाका विरुद्ध बनाएको खोपको प्रभावकारिता ९०.४ प्रतिशत देखिएको छ र यस खोपलाई भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने भएको छ । 

Muktinath Bank

अमेरिका र मेक्सिकोमा २९ हजार ९६० जनामा गरिएको परीक्षणमा यो खोप फाइजर र मोडर्नाकै तुलनामा आएको छ भने जोनसन यान्ड जोनसनभन्दा यसको प्रभाव राम्रो देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले अन्तरिम डेटाका आधारमा अघि बढ्दै खोपलाई स्वीकृति दिन सक्ने बताइएको छ । भारत सरकारको अनुमानमा सेप्टेम्बरदेखि डिसेम्बर महिनाको बीचमा नोभाभ्याक्सका २० करोड शटहरू उपलब्ध गराउन सकिनेछ । 
 


Advertisment
Nabil box
Kumari

नोभाभ्याक्स इन्कले सोमवार आफ्नो खोप कोभिडविरुद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको र सबै भेरिएन्टलाई रोक्न समर्थ रहेको बताएको छ । 
 

Vianet communication
Laxmi Bank

नोभाभ्याक्सलाई भारतमा कोराभ्याक्स नाम दिइएको छ र भारतमा यसको दोस्रो तथा तेस्रो चरणको परीक्षण गरिँदैछ । सिरम इन्स्टिच्युटले १८ वर्षभन्दा माथिका १६ सय सहभागीलाई परीक्षणमा राखेको छ । सिरमले बालबालिकामा पनि परीक्षण गर्ने इच्छा व्यक्त गरेको छ । 

यो खोप आरम्भ गर्ने भारत पहिलो मुलुक हुन सक्छ । 

‘परिणामहरू उत्साहजनक छन् र हामी खोप ल्याउने विषयमा उत्सुक छौं । सिरमसँग मिलेर हामीले आपूर्तिका लागि कोशिश गरिरहेका छौं र कम्पनीले आईसीएमआरसँग मिलेर परीक्षण गरिरहेको छ । यो निकै बलियो खोप जस्तो लागेको छ र भारतमा नियमनका लागि आँकडा सुम्पन सफल हुनेछौं,’ एक भारतीय अधिकारीले बताए । 

यो अमेरिकाको चौथो खोप हो र यसको उपयोगितालाई विज्ञहरूले प्रशंसा गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x