०८ साउन २०८३, शुक्रबार

पत्रकारलाई प्राथमिकता दिएर कोरोना विरुद्धको खोप लगाउन सर्वाेच्चको अन्तरिम आदेश

पत्रकारलाई प्राथमिकता दिएर कोरोना विरुद्धको खोप लगाउन सर्वाेच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले अग्रपंक्तिमा खटिने पत्रकारलाई प्राथमिकता दिएर कोरोना भाइरस विरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अन्तरिम आदेश दिएको हो । 

अर्थसंसार डटकमका प्रधान सम्पादक अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई खोप लगाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।

अदालतले सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश समेत दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्