०२ साउन २०८३, शनिबार

लुम्बिनीको प्रदेश सभा बैठक जारी, गएनन् सत्तापक्षका सांसद

लुम्बिनीको प्रदेश सभा बैठक जारी, गएनन् सत्तापक्षका सांसद
फाइल तस्वीर।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन जारी छ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश पनि भएको छ । 

नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

तर, बैठकमा सत्तापक्षको उपस्थिति भने छैन । 

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । सूचना प्रदेश सभामा नपुगेपछि बैठक चलिरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्