२१ जेठ २०८३, बिहीबार

संखुवासभा हत्याकाण्डका १ आरोपी पक्राउ

संखुवासभा हत्याकाण्डका १ आरोपी पक्राउ

प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ मा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

गत सोमवार एकै परिवारका ६ जनाको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न भन्दै मृतकका आफन्तलाई नै पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले ३२ वर्षीय १ जना आफन्तलाई पक्राउ गरिएको जानकारी दिए । आइतवार पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गरिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्