२७ जेठ २०८३, बुधबार

प्रधानसेनापति–चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति–चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो ।

चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्