२२ असार २०८३, सोमबार

सिरियाको राजधानीमा बसमा बम विस्फोट, १३ जनाको मृत्यु

कात्तिक ३, २०७८
सिरियाको राजधानीमा बसमा बम विस्फोट, १३ जनाको मृत्यु

सिरियाको राजधानी दमास्कसमा बुधवार आतंकवादीहरूले सेनाको एउटा बसलाई तारो बनाएर दुईवटा बम विस्फोट गरेपछि १३ जनाको मृत्यु भएको छ । घटनामा तीन अन्य घाइते भएका छन् । 

बसमा राखिएको तेस्रो बमलाई सेनाको टोलीले निष्क्रिय बनाएको छ । 

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्