×

NMB BANK
NIC ASIA

हलिउड अभिनेता एलेक बाल्डविनले फिल्म शूटिङका क्रममा झुक्केर मारे महिला

कात्तिक ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हलिउड अभिनेता एलेक बाल्डविनले रस्ट फिल्मको शूटिङका क्रममा झुक्केर सिनेमाटोग्राफर हालीना हचिन्सको हत्या गरेका छन् । 

Muktinath Bank

बिहीवार एउटा सीनको शूटिङ गर्दागर्दै उनले चलाइरहेको बन्दूकबाट अचानक गोली चलेर हचिन्सलाई लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यु मेक्सिकोको सान्टा फेमा रहेको बोनान्जा क्रीक र्‍यान्च सेटमा घटना भएको हो । 


Advertisment
Nabil box
Kumari

घटनामा निर्देशक जोएल सूजा पनि घाइते भएका छन् । 

Vianet communication
Laxmi Bank

बन्दूक चलाउने व्यक्ति बाल्डविन नै भएको बताइएको छ । 

हचिन्सको मृत्युपछि बाल्डविन शेरिफको कार्यालयमा रोएको सान्टा फे न्यु मेक्सिकन पत्रिकाले खबर दिएको छ । 

बाल्डविन यस फिल्मका सहनिर्माता हुन् । उनले कुख्यात अपराधी रस्टको भूमिका निर्वाह गरेका छन् । रस्टका १३ वर्षीय नातिलाई भवितव्य हत्याको अभियोग लागेको थियो । 

बन्दूकमा असली गोली थियो कि खाली कारतूसमा बारुद भरिएको थियो भन्ने खुलेको छैन । 

हचिन्सका साथीहरू यस खबरबाट स्तब्ध भएका छन् र यसमा प्रतिक्रिया दिन मानिरहेका छैनन् । 

कसैविरुद्ध अभियोग लगाइएको छैन तर प्रहरीले फौजदारी अनुसन्धान शुरू गरिएको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x