×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

भारतमा कोरोनाको नयाँ भेरियन्टको त्रास, दक्षिण अफ्रिकाबाट आएका २ जनामा संक्रमण

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास देखिएको छ । 

Sanima Bank
morang Auto yamaha

नयाँ भेरियन्ट फैलिएको दक्षिण अफ्रिकाबाट हालै भारतको कर्नाटक आएका ९४ जनामा परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

तर त्यो संक्रमण नयाँ भेरियन्ट हो कि होइन भन्ने यकिन भई नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्नाटकमा संक्रमण देखिएका दुवैको थप परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको छ । कोरोनाको नयाँ भेरियन्टका कारण यतिबेला विश्वभर त्रास देखिएको छ । कोभिडको नयाँ भेरियन्टबाट जोगिने विषयमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले शनिवार बैठक गरेका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

बैठकले अन्तर्राष्ट्रिय एयरपोर्टमा कोरोना परीक्षण तीब्र बबनाउने निर्णय गरेको छ । विदेशबाट फर्केर कोरोना नेगेटिभ आएका व्यक्तिलाई मात्रै शहरमा प्रवेश गर्न दिइने निर्णय समेत भएको छ । 


 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभि...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् ।  ‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्...

माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ६, २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएको स्पुतनिकले जनाएको छ । "अब अवश्य पनि तपाईं र ह...

माघ ५, २०७८

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरू उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरू उपलब्ध गराउन लागेको हो...

माघ ५, २०७८

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...