२० असार २०८३, शनिबार

गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराजले बनाए अग्रता

मंसिर १८, २०७८
गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराजले बनाए अग्रता

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये २०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले १०६ र अर्जुन प्रसाद जोशीले ९५  मत पाएका छन् । शुक्रराज पौडेल पक्षका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्