२२ असार २०८३, सोमबार

एमाले केन्द्रीय सदस्यमा लालबाबु पण्डितदेखि दुर्गा प्रसाईंसम्म मनोनीत

मंसिर २६, २०७८
एमाले केन्द्रीय सदस्यमा लालबाबु पण्डितदेखि दुर्गा प्रसाईंसम्म मनोनीत

नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गरेको छ । एमालेले आइतवार १० प्रतिशत सदस्य मनोनीत गरेको हो । 

मनोनीत हुनेमा लालबाबु पण्डित, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरलगायत छन् । 

salt training

कमेन्ट गर्नुहोस्