२९ जेठ २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान [तस्वीरहरू]

मंसिर २७, २०७८
कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान [तस्वीरहरू]
तस्वीरः रासस

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत देउवाले सोमवार राष्ट्रिय सभागृहमा पुगेर मतदान गरेका हुन् । 

२९ वटा मतपत्रमा मतदान गर्न एकजनालाई झण्डै एक घण्टासम्म लाग्ने बताइएको छ ।

देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन इतरबाट डा। शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् ।

देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

तस्वीरः रासस

salt training

कमेन्ट गर्नुहोस्