१९ असार २०८३, शुक्रबार

कांग्रेस महाधिवेशनः महामन्त्रीमा प्रदीप पौडेललाई हजार मत

कांग्रेस महाधिवेशनः महामन्त्रीमा प्रदीप पौडेललाई हजार मत

नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले ९९९ मत प्राप्त गरेका छन् । ३३२० मत गनिसक्दा उनले झण्डै हजार मत ल्याएका हुन् । 

उनी अहिले चौथो स्थानमा छन् ।

पहिलो स्थानमा गगनकुमार थापा २१६४, दोस्रोमा विश्वप्रकाश शर्मा १३२८ र प्रकाशशरण महतले १०९२ मत ल्याएका छन् । 

मीनेन्द्र रिजालले ५८८ र राजाराम कार्कीले ७६ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्