२१ असार २०८३, आइतबार

कांग्रेसको दलित केन्द्रीय सदस्यमा यी ९ उम्मेदवार विजयी

कांग्रेसको दलित केन्द्रीय सदस्यमा यी ९ उम्मेदवार विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

मंसिर २७ गते भएको मतदानको बिहीवार सार्वजनिक परिणाममा दलित खुलातर्फ ५ पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्