२२ जेठ २०८३, शुक्रबार

बेहुली खोज्न निस्किए संसारकै सबैभन्दा अग्ला व्यक्ति

पुस १०, २०७८
बेहुली खोज्न निस्किए संसारकै सबैभन्दा अग्ला व्यक्ति

टर्कीका ३९ वर्षीय सुल्तान कोसेन संसारकै सबैभन्दा अग्ला व्यक्ति हुन् । पहिलो पत्नीसँग सम्बन्धविच्छेक भएपछि उनी अहिले अर्की बेहुलीको खोजीमा लागेका छन् ।

उनी बेहुली खोज्न रुस पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको नाम गिनिज बूक अफ वर्ल्ड रेकर्डमा संसारकै सबैभन्दा अग्ला जीवित व्यक्तिको रूपमा लेखिएको छ । उनी ८ फिट ३ इन्च लामा रहेका छन् ।

रुसकी महिला सुन्दर र प्रिय हुने भएकाले आफू बेहुली खोज्न रुस आएको सुल्तानले बताएका छन् । उनी नयाँ बेहुलीबाट एक छोरा र एक छोरी होऊन् भन्ने चाहन्छन् । उनी बिहे गरेर बेहुलीलाई टर्की लैजान चाहन्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्