×

Nic Asia
Marvel

क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रधानन्यायाधीश राणाविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडाैं | माघ २, २०७८

NTC
TVS INSIDE

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट सर्वोच्च अदालतले आइतवार दरपीठ गरिदिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

जबराविरुद्ध लागेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै अधिवक्ता माधवकुमार बस्नेतले रिट दायर गरेका थिए । 


Advertisment
NMB BANK
Saurya island

रजिष्ट्रार नारायण पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै रिट दरपीठ गरिदिएका हुन् । 

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोपहरू छानबिन गरी आवश्यक कारवाहीका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधि सभाका नाममा परमादेश माग गरेका थिए । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
बैशाख २६, २०७९

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरूको कार्यशैलीको अडिट हुनुपर्ने बताएका छन् ।  कानून दिवसको अवसरमा मन्त्री शर्माले न्यायाधीशहरूको कार्यशैलीको विषयमा राज्यले अडिट गर्नुपर्...

बैशाख २८, २०७९

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...

बैशाख २७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्...

बैशाख २८, २०७९

विराटनगर महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदैछ ।  सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नह...

बैशाख २६, २०७९

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएसनले सोमवार आयोजना गरेको कार्यक्रममा...

बैशाख २५, २०७९

गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत विपद् व्यवस्थापन गुल्म, बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रूपै...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x