×

NMB BANK
NIC ASIA

अरुणाचल प्रदेशबाट भारतीय युवकलाई चिनियाँ सेनाले लगेको दाबी, फर्काउन माग

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अरुणाचल प्रदेशबाट हराइरहेका एक भारतीय युवकलाई पत्ता लगाउन भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग माग गरेको छ । 

Muktinath Bank

युवकलाई स्थापित प्रोटोकल अन्तर्गत फर्काउन भनिएको भारतका रक्षा स्रोतले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त युवक जडीबुटी संकलन र शिकारका लागि गएको बेलामा बाटो हराएको र नभेटिएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

‘अरुणाचल प्रदेशका मिराम तारोन हराएको घटनाका विषयमा खबर पाउनेबित्तिकै भारतीय सेनाले तत्कालै चिनियाँ जनमुक्ति सेनासँग सम्पर्क गरेको थियो । उनी बाटो हराएर भेटिएनन् । उनलाई खोज्न चिनियाँहरूसँग सम्पर्क गरिएको छ,’ रक्षा स्रोतहरूले बताए । 

Vianet communication
Laxmi Bank

यसअघि कांग्रेस नेता राहुल गान्धीले भारतीय युवकलाई चिनियाँ जनमुक्ति सेनाले अपहरण गरेको विषयलाई केन्द्र सरकारले प्रतिक्रिया नदिएको र सरकारलाई जनताको वास्ता नगरेको बताए ।

पूर्वी अरुणाचल प्रदेशका सांसद तापिर गाओले पनि मंगलवार युवकलाई अपहरण गरिएको दाबी गरे । साङ्पो नदीमा भारतमा प्रवेश गरेको स्थानमा युवकलाई अपहरण गरिएको उनको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x