×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचन- यसपालि आयोगले सवारी साधन र मतपेटिका नकिन्ने

माघ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने भएको छ । 

Muktinath Bank

आगामी निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको भए पनि यस पटक सवारी साधन खरिदमा बजेट छुट्याइएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नयाँ सवारी साधन खरिदका लागि हामीले बजेट छुट्याएका छैनौं,' निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, 'दातृ निकायले सवारी साधन दिने हो भने हामीले त्यसलाई स्वीकार गर्छौं, तर निर्वाचन प्रयोजनकै लागि भने हामीले सवारी साधन खरिद गर्दैनौं ।'  


Advertisment
Nabil box
Kumari

त्यस्तै यस पटकको निर्वाचनमा मत पेटिका (ब्यालेट बक्स) समेत किन्न नपर्ने उनले बताए । 

Vianet communication
Laxmi Bank

२०७४ सालको स्थानीय तहको निर्वाचनमा खरिद गरिएका मतपेटिका आयोगसँग मौज्दातमा रहेकाले यस पटक मत पेटिका नकिन्ने उनको भनाइ छ । 

'केही मतपेटिका टुटफुट भएर घटेको रहेछ भने मात्र नामको लागि मतपेटिका किन्छौं,' उनले लोकान्तरसँग भने, 'गत स्थानीय चुनावमा नै आवश्यकता भन्दा १० प्रतिशत बढी मतपेटिका आयोगले किनेको थियो, त्यही मतपेटिका प्रदेश सभा, प्रतिनिधि सभा देखि राष्ट्रिय सभासम्मको निर्वाचनमा प्रयोग हुँदै आएको छ ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x