२१ असार २०८३, आइतबार

बालकोटमा एमालेको सचिवालय बैठक

बालकोटमा एमालेको सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछिको राजनीतिक परिस्थितिको समीक्षा र महाभियोगबारे पार्टीको धारणा तय गर्न सचिवालय बैठक बसिरहेको हो । 

एमालेले सोमवार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकमा गरिने छलफलको एजेण्डाका बारेमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्