132 shares
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सरेको छ ।
फागुन ८ र ९ गते बस्ने भनिएको बैठक अब फागुन २० मा बस्नेछ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार विशेष राजनीतिक परिस्थितिका कारण बैठक सरेको हो ।