×

NMB BANK
NIC ASIA

एमाले–माओवादी संवाद

एमालेसमक्ष माओवादीको प्रस्ताव : तीतो बिर्सिदिऔं, एमसीसीमा एक ठाउँ उभिऔं

फागुन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रले एमालेका नेताहरूलाई एमसीसीबारे एक ठाउँमा उभिन प्रस्ताव गरेका छन् ।

Muktinath Bank

संसद भवन नयाँ बानेश्वरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेश भएको एमसीसीमा २ पार्टी एक ठाउँमा उभिन प्रस्ताव गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद भवनमा प्रमुख प्रतिपक्ष दलको कार्यालयमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच करीब डेढ घण्टा छलफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राष्ट्रिय मुद्दा र समस्या बनेको एमसीसी र सदन सञ्चालन गर्नेबारे छलफल भएको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

छलफलमा २ पार्टीको विगतको समीक्षा गर्दै गर्ने तर राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिने वातावरण बनाउन प्रस्ताव गरिएको माओवादी स्रोतले बताएको छ ।

एमाले नेताहरूले भने निरन्तर संवाद जारी राख्नुपर्ने बताएका माओवादी नेताहरूको भनाई छ ।

एमालेले संसदमा आफ्नो उपस्थिति हुने वातावरण नबनेको बताएको थियो ।

संसद भवनभित्र ओलीको कार्यकक्षमा भएको छलफलमा शुरूमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीले एक्लाएक्लै संवाद गरेका थिए । 

त्यसपछि एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी भएका थिए । 

माओवादी केन्द्रको तर्फबाट नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ र शक्ति बस्नेत छलफलमा सहभागी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x