२२ असार २०८३, सोमबार

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टले छाडे पार्टी

फागुन २७, २०७८
माओवादी कर्णालीका प्रमुख सचेतक विष्टले छाडे पार्टी

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएका छन् । विष्टले अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन् ।

कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा) लाई मन्त्री बनाएको विषयमा उनको चर्को असन्तुष्टि जनाएका थिए  । उनले पार्टीले एमसीसी विषयमा गरेको समर्थनप्रति पनि विरोधमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्