०७ असार २०८३, आइतबार

ललितपुरबाट ११ जना जुवाडे पक्राउ

ललितपुरबाट ११ जना जुवाडे पक्राउ

जुवा खेल्ने तथा खेलाउने कार्यक्रमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ललितपुर महानगरपालिका वडा नम्बर ८ मा जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए । 
उनीहरुको साथबाट ७ लाख ४८ हजार नगदसहित तास, कौडालगायत पनि बरामद भएको बताइएको छ । प्रहरीले अभियुक्तहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्